राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता अभिलेखीकरण
बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखिकरण मापदण्ड, २०८२ को दफा ४ बमोजिम यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. लाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता अभिलेखीकरण गरी सहकारी संचालन इजाजत पत्र प्राप्त भएको जानकारी सम्पुर्ण शेयर सदस्यज्यू तथा सम्पुर्ण सरोकारवालाहरुमा जानकारी गर्दछौँ ।
English
Nepali
